FAQs Complain Problems

समाचार

एकिकृत सम्पति कर मूल्यांकन/तिरो तिर्ने

सेवा प्रकार:

लाग्ने समय: 
बढीमा ३० मिनेट
जिम्मेवार अधिकारी: 
राजस्व शाखा
सेवा दिने कार्यालय: 
गाउँपालिका कार्यालय(राजस्व शाखा)
सेवा शुल्क: 
गाउँ कार्यपालिका बाटपारित आर्थिक बिनियामवाली बमोजिम
आवश्यक कागजातहरु: 

नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र

जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा

घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र

सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,

गत बर्षसम्म गाउँपालिकालाई सम्पुर्ण कर बुझाएको प्रमाण मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने

जनप्रतिनिधि/कर्मचारी